Daily Archives: 22/11/2020

दर्शन ठकुरी समाज कुवेतको अधिवेशन सम्पन्न अध्यक्ष मा रुपेन बिक्रम हमाल


कुवेत – दर्शन ठकुरी समाज कुवेतको अधिवेशन रक्तदान कार्यक्रमका साथ सम्पन्न भएको छ । गत शुक्रबार साल्मिया स्थित बिकास सिंह ठकुरीको निवासमा सम्पन्न चौथो अधिवेशन पश्चात समाजका सम्पुर्ण सदस्य सहित ब्लड बैंक जाबृयामा गयर रक्तदान गरेका थिए । एनबिडिको सहकार्यमा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको थियोे । पढ्नेक्रम जारी राख्नुहोस्