Daily Archives: 09/11/2020

विश्‍वभर कोरोना संक्रमितको संख्या ५ करोड नाघ्यो


पछिल्ला २१ दिनमा मात्रै थपिए एक करोड संक्रमित
काठमाडौँ — विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ करोड नाघेको छ । समाचार संस्था रोयटर्सका अनुसार पछिल्लो ३० दिनमा मात्रै कोरोना भाइरसको दोस्रो लहरका बीच एक चौथाई संक्रमित बढेका छन् । अक्टोबर महिना संक्रमणका हिसाबले सबैभन्दा खराब रह्यो । त्यस्तै पछिल्ला केही दिनमा अमेरिकामा दिनहुँ एक लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्ला दिनमा युरोपेली मुलुकमा पनि संक्रमण दर बढेकाले विश्वव्यापी रुपमा संक्रमितको संख्या बढिरहेको छ पढ्नेक्रम जारी राख्नुहोस्