माउण्ट एभरेष्ट स्पोर्टिङ क्लवका बरिष्ट सदस्य तथा नेपाल मगर सँघ शाखा कुवेतका श्रदेय सल्लाहाकार जगत बहादुर घागा मगरको ८४ बर्षिया ममतामयी माता कोपिमाया घागा मगरको आज गएको राती नेपालमा असामयिक निधन भएकोले माताको मृत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट सहित भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछौं ।
माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव, काठमाण्डौ-कुवेत, परिवार
Daily Archives: 08/11/2020
हार्दिक श्रद्धान्जली !!
Posted in संवेदना
अमेरिकी राष्ट्रपतिमा जो बाइडेन र उपराष्ट्रपतिमा कमला ह्यारिस विजयी
वासिंटन : कडा प्रतिस्पर्धा र लामो रस्साकस्सीपछि अमेरिकाको ४६औँ राष्ट्रपतिको रुपमा डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन र उपराष्ट्रपतिको रुपमा कमला ह्यारिस विजयी भएका छन् ।उनीसँगै उपराष्ट्रपतिको रुपमा कमला ह्यारिस विजयी भइन् । बाइडेनले संसदमा २७० इलेक्टोरल कलेज भोट आवस्यक पर्नेमा २८४ भोट ल्याउँदै विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी डोनल्ड ट्रम्पले भने २१४ भोट मात्रै ल्याए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विश्व समाचार