Daily Archives: 28/10/2020

युरोपमा कोरोना संक्रमितको मृत्युदर ४० प्रतिशतले बढ्यो, कोभिडका बिरामीले अस्पताल खचाखच


लन्डन : युरोपमा पछिल्लो साता कोरोना भाइरस संक्रमितको मृत्युदर ४० प्रतिशतले बढेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बताएको छ। डब्ल्यूएचओका अनुसार बेलायत, फ्रान्स, रुस, नेदरल्यान्ड तथा स्पेन लगायतका मुलुकमा एक तिहाइले कोरोना संक्रमण वृद्धि भएसँगै मृत्युदर बढेको हो। पढ्नेक्रम जारी राख्नुहोस्

वाग्मती प्रदेश प्रमुखलाई कोरोना


झापा — वाग्मती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । उनले मंगलबार पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए । उनी प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दसैंमा झापाको मेचीनगरस्थित घर आएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्