बबिता शर्मा
काठमाडौँ — दुई अध्यक्षबीचको बढ्दो मनमुटावले नेकपाको केन्द्रीय कमिटी बैठक प्रभावित भएको छ । गत २६ भदौमा सकिएको स्थायी कमिटी बैठकले तत्कालका लागि पार्टीको अन्तरविरोध हल गर्दै कार्तिक १५ देखि १६ सम्मका लागि केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो । केन्द्रीय कार्यालयका सचिवद्धय श्रीराम ढकाल र इश्वरी रिजालले केन्द्रीय सदस्यलाई पठाएको सूचनामा ‘कार्तिक १५ गतेदेखि आयोजना गरिएको तेश्रो पूर्ण बैठक कोभिड–१९ महामारीका कारण स्थगित गरिएको’ उल्लेख छ । स्थगित बैठक बैठक आगामी मंसिर १५ देखि १७ मा आयोजना हुने सूचना दिइएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Monthly Archives: अक्टोबर 2020
ओली-दाहाल मनमुटाव : केन्द्रीय कमिटी बैठक प्रभावित, महाधिवेशन अनिश्चित
Posted in नेपाल समाचार
हाम्रो संचार डट्कमका पुर्व प्रधानसंम्पादक गोपाल सिवाको कोरोना संक्रमणका कारण निधन
हाम्रो संचार डट्कमका पुर्व प्रधानसंम्पादक गोपाल सिवाको कोरोना संक्रमणका कारण गत सोमबार बेलुका ११ बजे निधन भएको छ । उहाँको कार्तिक १० गते टिकाको दिन बेलुका ११ बजे निधन भएको हो । केही दिन पहिला उहाँकी घर्मपत्नी र उहाँलाई कोरोना संक्रमण पुष्टि भएको थियो पढ्नेक्रम जारी राख्नुहोस्
Posted in संवेदना
युरोपमा कोरोना संक्रमितको मृत्युदर ४० प्रतिशतले बढ्यो, कोभिडका बिरामीले अस्पताल खचाखच
लन्डन : युरोपमा पछिल्लो साता कोरोना भाइरस संक्रमितको मृत्युदर ४० प्रतिशतले बढेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बताएको छ। डब्ल्यूएचओका अनुसार बेलायत, फ्रान्स, रुस, नेदरल्यान्ड तथा स्पेन लगायतका मुलुकमा एक तिहाइले कोरोना संक्रमण वृद्धि भएसँगै मृत्युदर बढेको हो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विश्व समाचार
वाग्मती प्रदेश प्रमुखलाई कोरोना
झापा — वाग्मती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । उनले मंगलबार पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए । उनी प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दसैंमा झापाको मेचीनगरस्थित घर आएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार