Daily Archives: 26/09/2020

कुवेतमा नेपाली रक्तदाता संघ स्थापना, अध्यक्षमा रुपेन हमाल


कुवैत -नेपाली रक्तदाताहरुको अन्तर्राष्ट्रिय संस्था अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको भगिनी संस्थाको रुपमा नेपाली रक्तदाता संघ कुवेत स्थापना भएको छ । कोरोनाको बर्तमान अवस्थामा केन्द्र सँग समन्वय गरि केही समय यता अान्तरीक तयारिमा रहेको कुवेत शाखा अाजदेखि अाधिकारिक रूपमा गठन भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्