Daily Archives: 21/09/2020

६ महिनापछि सुरु भयो आन्तरिक उडान


लालप्रसाद शर्मा
काठमाडौँ — लकडाउनका कारण बन्द आन्तरिक हवाई सेवा सोमबारदेखि सञ्चालनमा आएको छ । नेपाल सरकारको भदौ २९ को मन्त्रिपरिषद्को निर्णय अनुसार झन्डै ६ महिनापछि आन्तरिक उडान सेवा सञ्चालन भएको हो । काठमाडौंबाट उडेको बुद्ध एयरको यु ४ ६०३ जहाज पहिलोपटक सोमबार बिहान पौने ९ बजे पोखरा विमानस्थलमा अवतरण गरेको थियो । ५ जना बालबालिकासहित ५६ यात्रु लिएर जहाज आएको थियो । यो कुल सिटको ८० प्रतिशत हो । जहाजमा वायुसेवा सञ्चालक संघका पदाधिकारी पनि पोखरा आएका थिए । उक्त जहाजले पोखराबाट ५७ यात्रु बोकेर काठमाडौं गएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

Al Muzaini Exchange opens it 108th Branch “Press Release”


Our Strong Network getting STRONGER: Al Muzaini, a renowned financial solutions provider and the leading exchange house in Kuwait, has opened its 108th branch in Abbasiya, Block-5, Street-60. पढ्नेक्रम जारी राख्नुहोस्