Daily Archives: 27/08/2020

विदेशबाट विमानमा नेपाल आउन सरकारका शर्तैशर्त


१० भदौ, काठमाडौं । सरकारले १ सेप्टेम्बरबाट नियमित र चार्टर्ड दुवै प्रकारका अन्तर्राष्ट्रिय उडानको तालिका तय गरेको छ । तर कोरोना भाइरसको महामारीका बीचमा हुन लागेको उडानका लागि थुप्रै शर्तहरू राखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ८ देशमाथिको उडान प्रतिबन्ध खुला गर्दै नियमित उडान तालिका तय गरेको हो । अब मलेसिया, टर्की, दक्षिण कोरिया, जापान, चीन, हङकङ, यूएई र कतारलाई नियमित उडानले नेपालसँग जोड्नेछन् । यसैगरी १ सेप्टेबरपछि स्वदेशी वायुसेवा कम्पनीबाटै चार्डर्ड उडान हुने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्