Daily Archives: 23/08/2020

७८ हजार श्रमिक स्वदेश फिर्ने प्रतीक्षामा


तर, प्रमुख गन्तव्य मुलुकमै छैन नियमित उडान तालिका
गैरकानुनी हैसियतका श्रमिक बढी जोखिममा
होम कार्की
काठमाडौँ — सरकारले चार्टर उडानमार्फत विदेशमा रहेका नेपाली श्रमिक ल्याउन थालेको दुई महिना बित्यो । खाडी देशहरूमा मात्रै स्वदेश फर्कन चाहने नेपालीको संख्या ६८ हजारभन्दा बढी छ । तर, धेरै संख्यामा श्रमिक भएको खाडीका देशमा नै नियमित उडान तालिका छैन ।  सरकारले गत जेठ २३ देखि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई स्वदेश ल्याउन सुरु गरेको हो । भदौ २ सम्म खाडी तथा मलेसियाबाट ४४ हजार ४ सय ३ जना आइसकेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्