Daily Archives: 21/08/2020

वरिष्ठ सञ्चारकर्मी शान्ति गुरुङद्धारा भाडा वापत करिब ४ लाख रुपैयाँ मिनाहा


भदौ ३ ,पोखरा । वरिष्ठ सञ्चारकर्मी शान्ति गुरुङले चैत महिनादेखि असोजसम्मको भाडा वापत करिब ४ लाख रुपैयाँ मिनाहा गर्नुभएको छ । देशमा नोवेल कोरोना भाइरसको संक्रमण फैलिएपछि आर्थिक क्षेत्र अस्तव्यस्त भएको र व्यवसायी मर्कामा परेको भन्दै गुरुङले उक्त भाडा छुट गर्नुभएको हो । पढ्नेक्रम जारी राख्नुहोस्