Daily Archives: 18/08/2020

६ चिकित्सकसहित १५३ जनामा कोरोना संक्रमण, पर्सामा संक्रमितको संख्या १४ सय ७४ पुग्यो


क्रान्ति शाह
वीरगन्ज : पर्सामा एकै दिन १ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशाला र काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सोमबार राती गरिएको परीक्षणमा पर्साका १ सय ५३ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्

सरकारले लुकाउन थाल्यो खर्च र राजस्वको विवरण


२ भदौ, काठमाडौं । सरकारले हरेक दिन गरेको खर्च र संकलन भएको राजस्व विवरण सार्वजनिक गर्न छाडेको छ । यसअघि महालेखा नियन्त्रक कार्यालयबाट रियल टाइम विवरण सार्वजनिक हुने गरेको थियो । तर, चालु आर्थिक वर्ष शुरु भएपछिको पहिलो दिनबाटै महालेखाको उक्त विवरण देखिन थालेको छ । महालेखाका अधिकारीहरु प्रणालीमा सुधार गर्नु पर्ने भन्दै अहिले रियल टायम विवरण नदेखिएको बताउँछन् । सहमहालेखा नियन्त्रक ज्ञानेन्द्र पौडेलले भने, ‘प्रणालीमा सुधार गर्नु पर्ने भएकाले देखिन छाडेको हो, काम भइरहेको छ ।’ पढ्नेक्रम जारी राख्नुहोस्