Daily Archives: 17/08/2020

लिदी पहिरो : थप तीन शव फेला, मृतक संख्या २२ पुग्यो


अनिश तिवारी
सिन्धुपाल्चोक — जुगल गाउँपालिका–२ लिदी, लामागाउँमा गएको पहिरोका मृतकको संख्या २२ पुगेको छ । सोमबार बिहान थप तीन शव फेला परेका हुन् । बेपत्ता ३९ जनामध्ये आइतबार बेलुकीसम्म १९ शव भेटिएका थिए । सोमबार पहिरोले पुरिएको अवस्थामा थप तीन शव फेला परेको र सनाखतसमेत भइसकेको जिल्ला प्रहरी कार्यालय चौताराले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्