Daily Archives: 16/08/2020

नेपाली कामदारले उपचार पाएनन् : आयोग


हजार ४ सय ३६ नेपाली कोरोना संक्रमित, १ सय ३४ जनाको मृत्यु
संक्रमित, परीक्षण हुन नसकेका, उपचार नपाएका कामदारलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाउन सरकारसमक्ष सिफारिस

काठमाडौँ — राष्ट्रिय मानवअधिकार आयोगले वैदेशिक रोजगारीमा रहेका कोरोना संक्रमित नेपाली कामदारले उचित स्वास्थ्य सेवा, कोरोना परीक्षण र उपचारबाट वञ्चित भएको जनाएको छ । लकडाउन सुरु भएको झन्डै तीन महिनाको अवस्थाको अध्ययन गरी आयोगले बिहीबार अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै विदेशमा रहेका नेपाली कामदार समस्यामा रहेको उल्लेख गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्