भिजन गुरुङ / सिन्धुपाल्चोक
सेवा नै धर्म कलाकार एबम समाज सेबी भिजन तमू को सक्रियतामा आयुष्मा गुरुङ बचाऊ अभियानलाई बिश्वास गरि मृगौला सम्बन्धी रोग लागि जिबन र मृत्यू संग लड़ीरहेकी आयुष्मा गुरुङको स्वास्थ्य लाभको कामना गर्दै सिन्धुपाल्चोक घर भै हाल साउदी अरबमा कार्यरत बरिष्ठ सामजासेबी मनको धनी आधर्निया भोज बहादुर गुरुङ को सयुक्तमा केही रकम सहयोग प्रदान गर्नु भएकोछ। उतर-उतर प्रगति को कामना उहाँहरु सम्पुर्ण सहयोगी मनहरुप्रति हार्दिक धन्यवाद।सहयोग रकम आइसकेको र अझै पनि सहयोग रकम आउने क्रम जारी रहेको छ। पढ्नेक्रम जारी राख्नुहोस्