Daily Archives: 23/07/2020

हल्ला होइन महामहिम ज्यू ‘प्रमाण छ,


राज मल्ल कुबेत

राहत चाहीयो , एनआरएनए एनसिसि कुवेत , खाने बस्ने ब्यबस्था भएन ,स्थानिय नेपाली मेनपावर एजेन्सि, इलिगलहरुलाई डकुमेण्टको सहजताको लागी एनआरएनए एनसिसि, सघ ,सस्था , स्वयमसेवक , मिडिया , नेपाल जानै पर्नेहरुको नाम अनलाइन वा फोनबाट दर्ता , टिकट चै थाहा छैन ? केही अटकल त अवश्य काट्नु भयो होला , हो पॅंतिकार , नेपाली राजदूतावास कुवेत र कोरोनाका बीच नेपाली समुदायबिच सृजित समस्या’bout गनथन गर्दै छ । पढ्नेक्रम जारी राख्नुहोस्

लिम्पियाधुरातर्फ पनि भारतीय सडक


सुरेन्द्र काफ्ले
आदि कैलाश जान नेपाली भूमिमै खोलिँदै ट्र्याक
काठमाडौं : भारतले महाकाली नदीपूर्व नेपाली भूभाग गुन्जी हुँदै लिम्पियाधुरातर्फ जाने सडक मनोमानी ढंगले बनाइरहेको छ। कोरोना महामारीकै मौकामा भारतको सीमा सडक संगठन बोर्डर रोड अर्गनाइजेसन (बीआरओ)ले गुन्जी–जोलिंकन सडक निर्माणलाई तीव्रता दिएको हो। भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाली भूभाग तवाघाटबाट लिपुलेक हुँदै मानसरोवर जाने सडक वैशाख २६ गते मात्रै उद्घाटन गरेका थिए। त्यसपछि धार्मिकस्थल आदि कैलाश जानका लागि सडक बनाइरहेको भारतीय दैनिक पत्रिका अमर उजालाले हालै लेखेको छ। पढ्नेक्रम जारी राख्नुहोस्