Daily Archives: 17/07/2020

कुवेतमा रहेका खोटाङे समाजसेवी राईद्वारा भोजपुरे राईलाई ५० हजार सहयोग


अमित चाम्लिङ कुवेत,
२ साउन। वैदेशिक रोजगारीमा रहेका समाजसेवी उमेश राईले बस दुर्घटनामा परी प्यारालाइसि भएका बिरामीलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्। जन्तेढुङ्गा गाउँपालिका खोटाङका समाजसेवी राईले श्यामशिला भोजपुरनिवासी राजन राईलाई स्वास्थ्यलाभको कामनासहित आर्थिक सहयोग गरेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्