सागर बुढाथोकी
२९ असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफैंले बनाएको निर्देशिका विपरीत दुई निजी अस्पताललाई आफैं स्वाब संकलन गरेर कोभिड–१९ परीक्षण गर्ने अनुमति दिएको छ । सरकारले निजी ल्याबमा पनि कोरोना परीक्षण गर्न दिने निर्णय गरेर ८ असारमा निर्देशिका ल्याएको थियो, जसमा आफैं नमुना संकलन गरेर परीक्षण गर्न नपाइने प्रष्ट उल्लेख छ । मापदण्ड नम्बर ७ मा भनिएको छ, ‘निजी प्रयोगशालाले सरकारी प्रयोगशालाबाट आएको नमुनालाई मात्र परीक्षण गर्नेछ ।’ पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 13/07/2020
निर्देशिका विपरीत दुई निजी ल्याबलाई स्वाब संकलन र परीक्षण अनुमति
Posted in नेपाल समाचार
तनहुँमा पहिरोमा पुरिएर ६ जनाको मृत्यु, ५ जना बेपत्ता [अपडेट]
सम्झना रसाइली
तनहुँ — आइतबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण तनहुँमा ६ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा रिसिङ गाउँपालिका–८ भैंसीकिलेका ३० वर्षीय भेषबहादुर थापा र व्यास नगरपालिका–९ माझफाँटका ४० वर्षीया कमला थापा, २४ वर्षीय मनोज थापा र २१ वर्षीय अन्जन थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) अरुण पौडेलले बताए । तनहुँको दमौलीस्थित बुल्दीखोलामा आएको बाढीले डुबानमा परेका घरहरु पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
ङ्हेल्स्यो सैनाका नायक सिसिमनु द्वारा राहत वितरण
जुलाई १२ मिलन गुरुङ / पोखरा :-भकारी इभेन्टसको प्रस्तुति गुरुङ चलचित्र “सबन मु” बाट डेबु मार्दै प्रदर्शनको तयारीमा रहेको पाइला फिल्मस प्रा.लि.को ब्यानरमा निर्माण भएको गुरुङ चलचित्र क्षेत्रमा पृथक धार बोकेको चलचित्र “ङ्हेल्स्यो” का नायक, टिकटक बादशाह, चकलेटी हिरो पुरानो घर कास्की भुम्दी भइ हाल पोखरा-१७ बिरौटा बस्ने सहयोगी मनका धनी विश्वात्म गुरुङ (सिसिमनु) द्वारा चलचित्र क्षेत्रसँग सम्बद्ध १८ जना कलाकारहरुलाई पाइला फिल्मस प्रा.लि. र आदिम कला मञ्च पोखराको प्राङ्गणमा एक समारोह बीच राहत वितरण गरेका छन । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार