Daily Archives: 27/06/2020

युएईबाट १ सय ४६ जना नेपाली नागरिक नेपाल फर्किए।


बिश्वब्यापी रुपमा महामारी फैलिएको कोभिड – १९ कोरोना भाइरसको कारण लकडाउनमा परि रोजगारी गुमेका,भिजिट भिसा आइ युएईमा बिचल्लीमा र समस्यामा परेका नेपाली नागरिकहरु आज १ सय ४६ जना नेपाल फर्किएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्