Daily Archives: 16/06/2020

नेपाली जनसम्पर्क समिती कुवेतद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण सहीत दूतावास लाई ज्ञापनपत्र बुझाएयो


नेपाली जनसम्पर्क समिती कुवेत नेपालमा कोभिड १९ को महामारी, त्यसबाट उत्पन्न परिस्थिति, तत्कालिन एवं दीर्घकालिन प्रभाव र नेपाल सरकारको भूमिका र तत्काल गर्नुपर्ने कार्य, रोकथाममा भएको अनियमितता, भ्रष्टचार सगै कुवेतको सेल्टर लगायत अलपत्र अन्य नेपालीहरुको उद्दारमा ढिला सुस्ति’bout गम्भीर रुपमा ध्यानाकर्षण गराउदै नेपाली राजदूतावास कुवेतमा ज्ञापनपत्र बुझाएको छ।

पढ्नेक्रम जारी राख्नुहोस्