Daily Archives: 15/06/2020

दिनेश गुरुङले ल्याए नयाँ नेपाल


दिनेश गुरुङले नयाँ नेपाल गीत सार्वजनिक गरेका छन् । उनले गीतमा युवाहरूको चाहना नयाँ नेपाल र नयाँ युग भएको भन्दै सबैलाई नयाँ नेपाल निर्माणमा जुट्न आग्रहसमेत गरेका छन् । सगरमाथा शिर रहेको नेपाल विश्वसामु अटल रहोस् भनेर कामना गरिएको गीतमा उनले हिमाल–तराई, मेची–काली सबैतिरका नेपालीको आवाज पनि एउटै हुनुपर्नेबताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्