शंकर विरही गुरुङ/पोखरा,
२९ जेठ ।तमु प्ये ल्हु संघ, केन्द्रीय युवा समितिले जिल्ला प्रहरी कार्यालय, कास्कीमा एक कार्यक्रमको आयोजना गरि अग्रभागमा रही कोरोना कहरको बेला दिनरात नभनी सेवामा खटिने सुरक्षाकर्मीहरुको लागी मास्क, पञ्जा र स्यानिटाइजर हस्तान्तरण गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्