Daily Archives: 06/06/2020

तमु साँस्कृतिक प्रतिष्ठानले १८ अपांगलाई डिबिसीको राहत बाड्यो।


हुम तमु |पोखरा,

२४ जेठ कास्कीमा शुक्रवार एक जना र शनिवार बिहानै ३ जना गरी ४ जना कोरोना भाइरस संक्रमण पुष्टिले सन्त्रास फैलिरहेको बेला, पोखराको वर्षातका विच शनिवार बिहान डाइमण्ड बुद्धिष्ट सेन्टर युकेको दोश्रो चरणको राहत तमु साँस्कृतिक प्रतिष्ठान नेपालले वितरण गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

लकडाउनको समयमा युट्युबमा वर्ल्ड प्रीमियर हुँदै “क्यु प्ह्राे छे (भेडि गोठाले)”


जेठ  २४, पोखरा । शंकर विरही गुरुङ/ मिलन डी जी ईन्टरनेशनल प्रा. लि. को ब्यानरमा निर्मित र दुर्गा गुरुङ मिलनद्वारा प्रस्तुत गुरुङ संस्कार, संस्कृतिमा आधारित चलचित्र क्यु प्ह्राें छे (भेडि गोठाले) भोली मिति २०७७ जेठ २५ गते आईतबार रोधी टेलिभिजनमा दिउँसो १२ बजे र बेलुका ७ बजे प्रसारण हुनुका साथसाथै सोहीदिन Stream Nepal को युट्युब च्यानलबाट दिउँसो १२ बजे विश्वभर प्रदर्शन हुँदैछ । पढ्नेक्रम जारी राख्नुहोस्