हुम तमु |पोखरा,
२४ जेठ कास्कीमा शुक्रवार एक जना र शनिवार बिहानै ३ जना गरी ४ जना कोरोना भाइरस संक्रमण पुष्टिले सन्त्रास फैलिरहेको बेला, पोखराको वर्षातका विच शनिवार बिहान डाइमण्ड बुद्धिष्ट सेन्टर युकेको दोश्रो चरणको राहत तमु साँस्कृतिक प्रतिष्ठान नेपालले वितरण गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्