कुबेतमा मोरङका खड्गबहादुर बस्नेत अप्रिल ८ बाट सम्पर्क बिहिन


दिलकुमार पाख्रीन/ २ जुन, कुवेत। मोरङका खड्गबहादुर बस्नेत विगत दुई महिनादेखी कुवेतमा सम्पर्कविहिन भएका छन। मोरङ जिल्ला ग्रामथान ५ घर भइ विगत दुई बर्ष देखि वौदेशिक रोजगारिको सिलसिलामा कुवेतको Sabeco कम्पनीको अन्तरगत sawa रेस्टुरेन्टमा कार्यरत थिए।

कुवेतको जाहारास्थित ब्लक ४ मा बस्दै आइरहेका राहदानी नं १०३८२९७२ वाहक बस्नेत गत अप्रिल ८ बाट एकाएक सम्पर्क बिहिन भएको उनका परिवारले जानकारी गराएका छन। उनका परिवारका अनुसार आज सम्म उनि कुन अवस्थामा र के कारण सम्पर्क विहिन भे भन्ने कुनै अत्तोपत्तो छैन।

उनी संगै कम्पनिमा कार्यरत साथिहरुलाइ समेत केही अत्तोपत्तो नभएकोले परिवार अत्यन्तै चिन्तामा डुबेका छन। यसरी दुई महिनासम्म सम्पर्कमा न आएको र उनको अवस्थाको ’boutमा कुनै जानकारी नभएकोले कुवेतस्थित नेपाली दूतावास, एन आर एन ए, विभिन्न संघ संस्था र कुवेतस्थित संञ्चार माध्यमहरुलाइ वहाँको परिवारले खोजि गरिदिन आग्राह गरेका छन। उनका परिवारले कुनै पनि समस्यामा रहेको भए उद्दार गरि नेपाल पठाइदिनको लागि समेत आग्राह गरेका छन।

यदि वहाँको सम्पर्कमा कोहि हुनुहुन्छ भने कृपया युबराज बस्नेतको टेलीफोन नं +9779827393336 मा सम्पर्क गरि जानकारी गराइ सहयोग गरिदिनुहोला।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.