Daily Archives: 02/06/2020

कुबेतमा मोरङका खड्गबहादुर बस्नेत अप्रिल ८ बाट सम्पर्क बिहिन


दिलकुमार पाख्रीन/ २ जुन, कुवेत। मोरङका खड्गबहादुर बस्नेत विगत दुई महिनादेखी कुवेतमा सम्पर्कविहिन भएका छन। मोरङ जिल्ला ग्रामथान ५ घर भइ विगत दुई बर्ष देखि वौदेशिक रोजगारिको सिलसिलामा कुवेतको Sabeco कम्पनीको अन्तरगत sawa रेस्टुरेन्टमा कार्यरत थिए। पढ्नेक्रम जारी राख्नुहोस्