मानु कोन्मे तमु / युएई
एनआरएनए यूएईका अध्यक्ष प्रकाश कोइरालाले सामाजिक संजालमा स्टाटस लेख्दै नेपाली कामदार स्वदेश फर्काउन सरकार उदासिन भएको मजदुर, किसान, सर्वहारा वर्गको नेतृत्व गर्दै सत्तामा पुगेपनि श्रमिकको हकहितका विषयमा केही नगरेको भन्दै आक्रोश पोखेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्