Daily Archives: 11/05/2020

टुलुटुलु हेर्नु बाहेक विकल्प र निष्कर्ष केही देखिन ।


मनु कोंमे/ युएई

 

 

 

 

 

 

 

 

शान्तिका अग्र दुत बुद्ध जन्मेका लुम्बिनी नेपाल देशका नागरिक हामी ! बिश्वको सर्वोच्च उच्च शिखर सगरमाथा भएका देशका नागरिक हामी ! गोर्खाली बहादुर भनेर चिनिने देशमा जन्मेका नागरिक हामी ! सीता जन्मेका देशका नागरिक हामी ! पशुपति नाथ नेपालमा छ भनेर चिनिने देशका नागरिक हामी ! हिमाल पहाड तराई को साथै बिश्वको प्राकृतिकका धनी तथा जलासयको देश हो नेपाल भनेर चिनिने देशका नागरिक हामी! बिश्वको भरिका देशहरू संग राम्रो सम्बन्ध भएको बुद्ध र सगरमाथाको देश भनेर चिनिने देश नेपालका नागरिक हामी ! बिश्व सम्पदामा धनी भएको देशको नागरिक हामी ! पढ्नेक्रम जारी राख्नुहोस्

भारतले गरेको सीमा अतिक्रमणविरुद्ध विश्वभर रहेका नेपाली जनसंपर्क समितीहरुको संयुक्त प्रेस विज्ञप्ति ।


भारतले गरेको सीमा अतिक्रमणविरुद्ध विश्वभर रहेका नेपाली कांग्रेसमा आस्था राख्ने नेपाली एक ठाउँमा भएका छन् । भारतले नेपालको भूमि लिपुलेक हुँदै चीन जोड्ने सडक निर्माण सुरु गरेर नेपाली सीमा अतिक्रमण गरेको भन्दै नेपाली जनसम्पर्क समितिका सभापतिहरुले विरोध गरेका हुन पढ्नेक्रम जारी राख्नुहोस्