मनु कोंमे/ युएई
शान्तिका अग्र दुत बुद्ध जन्मेका लुम्बिनी नेपाल देशका नागरिक हामी ! बिश्वको सर्वोच्च उच्च शिखर सगरमाथा भएका देशका नागरिक हामी ! गोर्खाली बहादुर भनेर चिनिने देशमा जन्मेका नागरिक हामी ! सीता जन्मेका देशका नागरिक हामी ! पशुपति नाथ नेपालमा छ भनेर चिनिने देशका नागरिक हामी ! हिमाल पहाड तराई को साथै बिश्वको प्राकृतिकका धनी तथा जलासयको देश हो नेपाल भनेर चिनिने देशका नागरिक हामी! बिश्वको भरिका देशहरू संग राम्रो सम्बन्ध भएको बुद्ध र सगरमाथाको देश भनेर चिनिने देश नेपालका नागरिक हामी ! बिश्व सम्पदामा धनी भएको देशको नागरिक हामी ! पढ्नेक्रम जारी राख्नुहोस्