Daily Archives: 29/03/2020

नेपाल आइपुग्यो सरकारले चीनबाट किनेको र सहयोग प्राप्त स्वास्थ्य सामग्री


कृष्ण आचार्य
काठमाडौँ — कोरोना भाइरस(कोभिड–१९) संक्रमण पहिचान, रोकथाम तथा उपचारका लागि चाहिने विभिन्न सामग्री चीनबाट आइतबार नेपाल आइपुगेको छ । सरकारले किनेको, ज्याक मा फाउन्डेसन, र चीनको सिचुवान प्रान्तीय सरकारले दिएको विभिन्न सामग्री आइतबार बिहान ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जानकारी दिए। पढ्नेक्रम जारी राख्नुहोस्