Daily Archives: 25/03/2020

कोरोना प्रकोप : ४ लाख बढी स‌ंक्रमित, करिब १९ हजारको मृत्यु


इटालीमा मात्रै ६,८२० को मृत्यु
रोम — कोरोना भाइरस(कोभिड–१९ं को संक्रमणबाट इटालीमा मृत्यु हुनेको संख्या करिब ७ हजार पुगेको छ । मंगलबार मात्रै इटालीमा कोभिड–१९ को संक्रमणबाट ७ सय ४३ जनाको मृत्यु भएको छ । यसअघि इटालीमा गत शनिबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी ७ सय ९३ जनाको मृत्यु भएको थियो। सोमबार भने इटालीमा ६ सय २ जनाको मृत्यु भएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्