Daily Archives: 19/03/2020

कोरोना प्रकोप : इटालीमा एकैदिन ४७५ को मृत्यु, विश्‍वभर स‌ंक्रमितको संख्या २ लाख बढी


रोम — कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट बुधबार इटालीमा हलिेसम्मकै बढी ४७५ जनाको मृत्यु भएको छ । इटालीको सिभिल प्रोटेक्सन एजेन्सीका अनुसार पछिल्लो चौबिस घण्टामा मात्रै ४७५ जनाको मृत्यु र थप चार हजार २ सय ७ जनामा संक्रमण देखिएको हो । बिहीबार बिहानसम्म इटालीमा मात्रै कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ९ सय ७८ पुगेको छ। त्यस्तै संक्रमितको संख्या भने ३५ हजार ७ सय १३ रहेको छ। संक्रमितमध्ये करिब ४ हजार निको भएको एजेन्सीले जनाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्