Daily Archives: 12/03/2020

युरोप र अमेरिकामा ह्‍वात्तै बढ्यो कोरोना संक्रमण, इटालीमा एकैदिन १९६ को मृत्यु


इटालीमा ज्यान गुमाउने ८२७, जर्मनीमा ५ करोड जोखिममा, न्युयोर्कमा खटाइयो ‘नेसनल गार्ड’
रोम — विश्वव्यापी रूपमा फैलिइरहेको नोबल कोरोना (कोभिड–१९) संक्रमितको संख्या युरोप र अमेरिकामा ह्वात्तै बढेको छ । युरोपेली देशहरू इटाली, जर्मनी, बेलायत र फ्रान्स सबैभन्दा बढी प्रभावित भएका छन् । कोभिड–१९ का कारण इटालीमा हालसम्म ८ सय २७ जनाको ज्यान गइसकेको छ भने १२ हजार ४ सय ६२ जनामा संक्रमण पुष्टि भएको छ । इटालीमा बुधबार मात्रै थप १९६ जनाको मृत्यु भएको छ भने २ हजार ३ सय १३ जनामा संक्रमण देखिएको छ । संक्रमण अनियन्त्रित भएसँगै तीन दिनयता इटालीले सबै सीमा बन्द गरिसकेको छ । चीनपछि सबैभन्दा बढी मृत्यु इटालीमा भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्