Daily Archives: 11/03/2020

बेलायती स्वास्थ्यमन्त्रीलाई कोरोना भाइरस संक्रमण


२८ फागुन, काठमाडौं । बेलायतकी स्वास्थ्यमन्त्री नादिन डोरिसलाई कोरोनाभाइरसको संक्रमण भएको छ । संक्रमणपछि उनी आफ्नै घरको आइसोलेसनमा छिन् । कन्जरभेटिभ पार्टीकी सांसद्समेत रहेकी स्वास्थ्यमन्त्री डोरिस स्वयंले आफूलाई कोरोनाभाइरस पुष्टि भएको बताएकी हुन् । डोरिस कोरोनाभाइरसको संक्रमण भेटिने पहिलो बेलायती सांसद् हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

बाँस्कोटाको घरमा बम विस्फोट, चन्द समूहको पर्चा भेटियो


मातृका दाहाल
काठमाडौँ — भक्तपुरको लोकन्थलीस्थित पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरबाहिर प्रतिबन्धित नेत्रविक्रम चन्द समूहको पर्चा भेटिएको छ । बुधबार बिहान ७ बजेर ४० मिनेट जाँदा बाँस्कोटाको घरमा बम विस्फोट भएको प्रहरीले बताएको छ । घटनास्थलमा चन्द समूहले बाँस्कोटाको घरमा विस्फोट गराएको स्विकारोक्तिसहितको पर्चा भेटिएको प्रहरीले जानकारी दिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्