Daily Archives: 10/03/2020

चीनका ७० प्रतिशत कोरोना संक्रमित निको भए, वुहानका १४ अस्थायी अस्पताल बन्द


कोभिड–१९ संक्रमितलाई राख्न १६ सार्वजनिक स्थललाई अस्थायी स्वास्थ्य संस्थामा रुपान्तरण गरिएको थियो 
बेइजिङ — कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचारका लागि चीनको हुबेई प्रान्तस्थित वुहानमा बनाइएका १४ अस्थायी अस्पताल सोमबार बन्द गरिएका छन् । सहरमा भाइरस संक्रमितको संख्या घट्दै गएपछि ती अस्पताल बन्द गरिएको चिनियाँ स्वास्थ्य अधिकारीले बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्