Daily Archives: 07/03/2020

शेर्पा किदुग युएई द्वारा राष्ट्रिय चाड २१४७ ग्याल्पो ल्होसार तथा सांस्कृतिक कार्यक्रम भव्यतापूर्वक सम्पन्न।


शेर्पा जातिको राष्ट्रिय चाड २१४७ ग्याल्पो ल्होसार सांस्कृतिक कार्यक्रम युएईको वर दुबइ स्थित एभरेष्ट क्लब एन्ड रेस्टुरेन्टमा सामुहिक रुपमा दिप प्रज्वलन र नेपाली राष्ट्रिय गान द्वारा शुरूवात गरि भव्यताका साथ सम्पन्न भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्