कास्की आदर्श सेवा समाज युएईको व्यवस्थापन र अन्तर्गत रहेको फुटबल टिम कास्की XI ले भोलि शुक्रबार तदानुसार मार्च ६, २०२० शुक्रबारका दिन युएई स्थित दुबईको अलकुज, दुबईमा आयोजना गर्ने भनिएको “9A side समृद्धि कास्की कप फुटबल प्रतियोगिता २०२०” स्थागित गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 05/03/2020
9A side समृद्धि कास्की कप फुटबल प्रतियोगिता २०२०” स्थागित ।
Posted in खेलकूद
मिलन फाउन्डेशन नेपाल र मिलन वर्ल्ड डट न्युजद्धारा पोखराका पत्रकारहरुलाई सम्मान
मिलन फाउन्डेशन नेपाल,मिलन ट्रष्ट २०७४,मिलन डी.जी. इन्टरनेसनल प्रा.लि.,मिलन वर्ल्ड डट न्युज र आयुक अर्गानिक कृषि फर्म द्धारा नवनियुक्त गुरुङ पत्रकारलाई बधाई तथा सम्मान। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
कोरोना प्रकोप : इटालीमा मृतकको संख्या १०७ पुग्यो, ८० बढी देशमा संक्रमण
रोम — कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट इटालीमा मृत्यु हुनेको संख्या १०७ पुगेको छ । इटालीमा बुधबार मात्रै थप २८ जनाको मृत्यु भएको छ । इटालीमा संक्रमितको संख्या ३ हजार ८९ पुगेको छ । बुधबार मात्रै इटालीमा थप ५ सय ८७ जनामा संक्रमण देखिएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । चीनपछि सबैभन्दा बढी मृत्यु इटालीमा भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विश्व समाचार