अर्थमन्त्रीमा खतिवडा पुनः नियुक्त, शपथ शितलनिवासमा


काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्रीमा युवराज खतिवडालाई पुनः नियुक्त गरेका छन् । राष्ट्रिय सभाको पदावधि सकिएपछि खतिवडा अर्थमन्त्री नरहने चर्चा थियो । तर प्रधानमन्त्री ओलीले उनलाई सोही पदमा नियुक्त गरेपछि कम्तिमा ६ महिना जिम्मेवारीमा रहनेछन् ।

उनले मंगलबार मात्र पदबाट राजीनामा दिएका थिए । खतिवडाले राष्ट्रपति कार्यालय शितलनिवासमा बुधबारै पद तथा गोपनियताको शपथ लिनेछन् ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.