काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्रीमा युवराज खतिवडालाई पुनः नियुक्त गरेका छन् । राष्ट्रिय सभाको पदावधि सकिएपछि खतिवडा अर्थमन्त्री नरहने चर्चा थियो । तर प्रधानमन्त्री ओलीले उनलाई सोही पदमा नियुक्त गरेपछि कम्तिमा ६ महिना जिम्मेवारीमा रहनेछन् । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 04/03/2020
अर्थमन्त्रीमा खतिवडा पुनः नियुक्त, शपथ शितलनिवासमा
Posted in नेपाल समाचार
प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई शल्यक्रिया कक्षमा लगियो
स्वरूप आचार्य, अतुल मिश्र
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार मिर्गौला प्रत्यारोपण गर्नका लागि शल्यक्रिया कक्षमा लगिएको छ । उनको शल्यक्रिया अवधी करिब ५ घण्टाको रहने छ । प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाले उनलाई १० बजेपछि शल्यक्रिया कक्षमा लगिएको जानकारी दिएका छन्। यस्तै त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. प्रेमकृष्ण खड्गाकाले पनि प्रधानमन्त्रीलाई १० बजे शल्यक्रियाका लागि लगिएको पुष्टि गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार