Daily Archives: 03/03/2020

इजरायलबाट राष्ट्रिय अविस्कार केन्द्र र गौतम बुद्द अन्तराष्ट्रिय रंगशाला निर्माणको लागी सहयोग


मार्च ३ कुबेत नेपालडटकम। राष्ट्रिय अविस्कार केन्द्र(डा महाबिर पुन ) र गौतम बुद्द अन्तराष्ट्रिय रंगशाला निर्माणको लागी धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग गरेको छ ।एनआरएनए एनसीसी इजरायलको संयोजकत्वमा इजरायलमा क्रियासिल संघ सस्थाहरुको सहकार्यमा स्थापना भएको आपतकालीन अक्षयकोषमा जम्मा भएको रकम (६० हजार ८ सेकेल र १ सय डलर) रास्ट्रनिर्माणको निमित्त जुटिरहेका आविष्कार केन्द्रको डाइरेक्टर ड़ा महाबिर पुन मगर र अन्तर्राष्ट्रिय कृकेट रंगशाला निर्माणका डाइरेक्टर धुर्मुस सुन्तली फाउन्डेसनलाई इजरायल वासीहरुको नामवाट दुईभागमा बिभाजन गरि सहयोग स्वरूप ( रास्ट्रीय आविष्कार केन्द्र नेरु ९,७२,३४८/- र धुर्मुस सुन्तली फाउन्डेसन नेरु ९,९१,८४१/-) फेब्रवोरी १४ तारिख शुक्रबार सनराइज बैंक मार्फत श्री महावीर पुन मगर र श्री कुन्जना घिमिरे ज्युको खातामा सम्पुर्णको संघ संस्थाको सहमतिमा रकम पठाईएको छ। पढ्नेक्रम जारी राख्नुहोस्