मार्च २ कुबेत नेपालडटकम। लुम्बिनी समाज नेपाल कुवेतले १३ तारिख शुक्रबार गर्ने भनिएको सातौं वार्षिकउत्सव तथा सांस्कृतिक कार्यक्रम कोरोन भाईरस कराणले स्थगित भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 02/03/2020
लुम्बिनी समाजको सांगीतिक प्रस्तुति तथा सातौं वार्षिकोत्सव कोरोना भाईरस कराण स्थगित।
Posted in प्रवासी समाचार, सूचना
सुदुरपश्चिमेली नेपाली समाज कुवेत द्वारा पिडित तिर्थ बहादुर कार्की लाई हुइलचियर सहयोग
२ मार्च २०२० कुबेत नेपालडटकम। सेवा नै धर्म सुदुरपश्चिमेली नेपाली समाज कुवेतले आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था सुदुरपश्चिमेली नेपाली समाज कुवेत द्वारा पिडित तिर्थ बहादुर कार्कि लाई हुइलचियर दिएर सहयोग गर्नु भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार, सूचना
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण’bout शिक्षण अस्पतालका कार्यकारी निर्देशक नै बेखबर
दिनेश गौतम
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगंजमा मिर्गौला प्रत्यारोपण गरिँदै छ । यस’bout सत्तारुढ दल नेकपा र प्रधानमन्त्री कार्यालयले आइतबार नै औपचारिक जानकारी दिइसकेको छ । प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण ’bout त्रिवि शिक्षण अस्पतालकै कार्यकारी निर्देशकलाई भने कुनै जानकारी नदिएको देखिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार
१८ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि राष्ट्रियसभा गृहमा जुत्ता प्रहार भएको छ । यद्यपि, उनलाई लागेन । नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा संबोधन गरेर सिटमा फर्किने क्रममा दर्शकदीर्घाबाट उनलाई ताकेर जुत्ता प्रहार भएको हो । तर जुत्ता मञ्चसम्म आइपुगेन । जुत्ता प्रहार गर्ने व्यक्तिलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई बुझाएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
झापाली समाज कुवेतको चौथो महाअधिवेशन आगामी ०६ मार्चमा हुने कार्यक्रम स्थगित।
कुवेतनेपाल डट कम २ मार्च २०२०। “हाम्रो एकता बिकासको लागि” भन्ने मूल नाराका साथ २०१३ मा स्थापना गरिएको कुवेतमा कृयाशिल झापाली समाज कुवेतको यही आउदो मार्च ०६ तारिक २०२० शुक्रवारका दिन गर्ने भनिको चौथो महाअधिवेशन स्थगित गरेको समाजका महासचिव गोबिन्द प्रसाद तिम्सीनाले कुबेत नेपाल डटकमलाई जानकारी दिनु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in सूचना