कृष्ण आचार्य
काठमाडौँ — कोरोना भाइरस(कोभिड–१९) संक्रमण पहिचान, रोकथाम तथा उपचारका लागि चाहिने विभिन्न सामग्री चीनबाट आइतबार नेपाल आइपुगेको छ । सरकारले किनेको, ज्याक मा फाउन्डेसन, र चीनको सिचुवान प्रान्तीय सरकारले दिएको विभिन्न सामग्री आइतबार बिहान ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जानकारी दिए। पढ्नेक्रम जारी राख्नुहोस्
Monthly Archives: मार्च 2020
नेपाल आइपुग्यो सरकारले चीनबाट किनेको र सहयोग प्राप्त स्वास्थ्य सामग्री
Posted in नेपाल समाचार
कोरोना भाईरस प्रभावले नेपाल कुबेत सरोकार समाजद्वारा आयोजित चौथो सांगीतिक कार्यक्रम स्थगित।
मार्च २८ कुबेत। नेपाल कुवेत सरोकार समाजले नेपाली नयाँ वर्ष अप्रिल १७ तारिक आफनो चौथो सांगीतिक धमाका तथा बार्षिकत्सव कार्यक्रम स्थगित भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार, सूचना
कोरोना प्रकोप : ४ लाख बढी संक्रमित, करिब १९ हजारको मृत्यु
इटालीमा मात्रै ६,८२० को मृत्यु
रोम — कोरोना भाइरस(कोभिड–१९ं को संक्रमणबाट इटालीमा मृत्यु हुनेको संख्या करिब ७ हजार पुगेको छ । मंगलबार मात्रै इटालीमा कोभिड–१९ को संक्रमणबाट ७ सय ४३ जनाको मृत्यु भएको छ । यसअघि इटालीमा गत शनिबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी ७ सय ९३ जनाको मृत्यु भएको थियो। सोमबार भने इटालीमा ६ सय २ जनाको मृत्यु भएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विश्व समाचार
सबै सीमा नाका ठप्प
नरेन्द्र साउद/ रामकृष्ण अधिकारी
काठमाडौं : सरकारले भारत र चीनसँगका सबै नाका सोमबारदेखि पूर्णरूपमा बन्द गर्ने भएको छ। मन्त्रिपरिषद् बैठकले एक साताका लागि सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले बताए। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
कोरोनाबाट ज्यान जानेको संख्या १४ हजार ६ सय पुग्यो
१० चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विश्वभर १४ हजार ६ सय मानिसको ज्यान गएको छ । चीन उद्गम भएर विश्वको १८६ देशमा फैलिएको कोरोनाबाट झण्डै ३ लाख ३० हजार मानिसमा संक्रमित भएको पुष्टि भएको छ । बीबीसीका अनुसार, कोरोना संक्रमणबाट इटलीमा सबैभन्दा धेरै ५ हजार ४ सय ७६ मानिसको ज्यान गएको छ । त्यहाँका ५९ हजार १ सय ३८ मानिस संक्रमित रहेकोमा ३ हजारको अवस्था गम्भीर छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विश्व समाचार
क्यान्सरबाट निधन भएकि प्रीति गुरुङलाई कल्याणकारी नेपाली यूवा समाज कुवेतद्वारा आर्थिक सहयोग।
सेवा नै धर्म क्यान्सरबाट निधन भएकि प्रीति गुरुङलाई कल्याणकारी नेपाली यूवा समाज कुवेतले आर्थिक सहयोग गरेको छ । आरुघाट -२ गोर्खा निवासी गुरुङ घरेलु कामदारकोरुममा कुवेतमा रहदा बल्ड क्यान्सरबाट पिडित भइ अस्पताल उपचार पछि स्वदेश पठाइएको थियो । नेपालमा उनको निधन भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार