Daily Archives: 27/02/2020

किरात याक्थुङ चुम्लुङ कुवेतको ९ औं बार्षिकत्सव कार्यक्रम स्थगित।


कुवेतनेपाल डट कम २७ फेब्रुअरी २०२०।किरात याक्थुङ चुम्लुङ कुवेतको भोलि २८ फेब्रुवरी २०२० मा हुन गईरहेको ९औं बार्षिकत्सव तथा लिम्बु कथानक चलचित्र “साम” प्रदर्शनी कार्यक्रम स्थगित गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्