Daily Archives: 26/02/2020

कुवेतमा कारको ठक्करबाट लम्जुङको नरमती गुरुङ गम्भीर घाइते।


कुवेत । कुवेतमा एक नेपाली घरेलु महिला कामदार सडक दुर्घटना गम्भीर घाइते भएकी छिन् । लम्जुङको दोर्ती गाउँपालिका वार्ड नम्बर-४ की नरमती गुरुङलाई कुवेती बालकले चलाएको गाडीले ठक्कर दिएर गम्भीर घाइते बनाएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

कास्की आदर्श युएई द्वारा आगामी मार्च ६ तारिकमा फुटबल खेलाईने।


कास्की आदर्श सेवा समाज युएर्इले प्रवास युएईमा कार्यरत रहेका नेपालीहरूका बिच अन्तर नेपाली क्लब नकाउट फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्