Daily Archives: 23/02/2020

NRNA/NCC कुवेतद्वारा खुल्ला अन्तर नेपाली भलिबल प्रतियोगितामा ११ टिमको सहभागिता


२३ फेब्रुअरी कुवेत नेपालडटकम । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले कुवेतको राष्ट्रिय दिवसको अबसरमा यहि २५ फेब्रुअरी २०२० मंगलबारको दिन मिसरफ स्थित गल्फ युनिभर्सिटीको कभर्ड हलमा खेलाउन लागेको अन्तर-नेपाली भलिबल प्रतियोगिताको टाइ-सिट प्रकाशित गरेको छ। प्रकाशित टाइ-सिट अनुसार उक्त भलिबल प्रतियोगिताको लागि जम्मा ११ टिमले सहभागिता जनाउने छन् । पढ्नेक्रम जारी राख्नुहोस्