कुबेत नेपालडटकम १५ फेब्रुअरी, कुवेत। राज मल्ला र सुमि गुरुङद्वारा अभिनित दिनेश दाहालको कुरा सार्वजनिक भएको छ। मल्ला वैदेशिक रोजगारिको सिलसिलामा लामो समयदेखी कुवेतमा छन। उनले कुवेतबाटै एक पछि अर्को गर्दै झन्डै आधा दर्जन गीतहरुमा अभिनय गरिसकेका छन। उनी मोड्लिङ मात्र होइन, संचारकर्मी पनि हुन। उनले संचार माध्यममा लामो अनुभव बटुलिसकेका छन। उनले अभिनय गरेको गीतहरु मध्य पछिल्लो समय सार्वजनिक भएको गीत “कुरा” मा सुमि गुरुङले उनलाइ फिमेल पक्षमा साथ दिएकी छिन। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 15/02/2020
राज मल्ला र सुमि गुरुङ द्वारा अभिनित दिनेश दाहालको “कुरा” सार्वजनिक
Posted in मनोरन्जन
युएईमा आदिवासी जनजाति युवा महासंघको प्रवास संगठन बिस्तार।
फलेन्द्र बलम्पाकी मगर / युएई संवाददाता” पहिचान सहितको संघीयता का लागि संविधान संशोधन , पुर्ण समानुपातिक सहभागिता र स्वरोजगार का लागि प्रथम युएई सम्मेलन ” भन्ने मुल नाराका साथ युएईमा आदिवासी जनजाति युवा महासंघ नेपाल शाखा , युएई को प्रवास संगठन विस्तारित भएको हो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in मनोरन्जन
१८औं बमजन कपका पहिलो र क्वा फाईनलका चरणका खेलहरु सम्पन्न (फाेटाे फिचरसहित)
१४ फेब्रुअरी २०२० । माउण्ट एभरेष्ट स्पोर्टिङ क्लवले हिजो कुवेतको फाहाहिलस्थित सुकशवा फुटबल मैदानमा सञ्चालन गरेको १८औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप फुटबल टुर्नामेण्टको पहिलो र क्वार्टर फाईनल चरणका सबै खेलहरु एक सौहार्दपूर्ण बातावरणमा सम्पन्न भएका छन । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद, MESC गतिविधि