Daily Archives: 13/02/2020

प्रथम तनहुँ कास्की कप भलिबल प्रतियोगिता – २०२० को तयारी पूरा।


कुबेत नेपालडटकम / फेब्रुअरी १३ कुबेत।”स्वास्थ्यको लागी खेलकुद र संस्थागत सहकार्य आजको आवस्यकता” भन्ने मुल नाराका साथ तनहुँ सेवा समाज युएई र कास्की आदर्श सेवा समाज युएईले आयोजना गर्न गइरहेको “प्रथम तनहुँ कास्की कप भलिबल प्रतियोगिता – २०२०” को तयारी पूरा भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्