कुबेत नेपालडटकम / फेब्रुअरी १३ कुबेत। तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद सिन्धुपाल्चोकको गत सोमबार बुद्ध बिहार कालोपुल स्थित काठमाडौंमा सम्पन्न भएको तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद सिन्धुपाल्चोकको जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा सर्वसम्मतले रवि गुरुङ निर्वाचित भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 12/02/2020
तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद सिन्धुपाल्चोको जिल्ला अधिवेशन अध्यक्षमा रबि गुरुङ।
Posted in समाचार
सिन्धुपाल्चोकको गुम्बागाउँमा १०० भन्दा बढीलाई रुघा र ज्वरो, कोरोनाको आशंका
रोग पहिचान र उपचारका लागि चिकित्सक खटाइदिन सरकारसँग जुगल गाउँपालिकाको आग्रह
जयसिंह महरा
काठमाडौँ — सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३ गुम्बागाउँका १०० भन्दा बढी स्थानीय बिरामी परेका छन् । गुम्बा बस्तीका स्थानीयमा कोरोना भाइरसको लक्षणसँग मेल खाने संकेत देखिएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताए । बिरामीको संख्या बढेको र अवस्था गम्भीर बन्दै गएपछि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर विकले विशेष टोली खटाइदिन जिल्ला स्वास्थ्य कार्यालय, सिन्धुपाल्चोक र वाग्मती प्रदेश सरकारलाई पत्र लेखेका छन्। त्यस्तै, संघीय सरकारसँग पनि विशेषज्ञ चिकित्सक पठाइदिन अनुरोध गरिएको अध्यक्ष श्रेष्ठले बताए। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार