दिलकुमार पाख्रीन/ ९ फेब्रुअरी, कुवेत। नेपाल तामाङ घेदुङ कुवेतद्वारा आयोजित मञ्जुश्री संवत २८५६ मुसा वर्ग राष्ट्रिय सोनाम ल्होछार कार्यक्रम नेपालबाट आमन्त्रित चार जना अत्यन्तै लोकप्रिय कलाकारहरुको साथमा भव्यताका साथ सम्पन्न भएको छ। गत शुक्रबार कुवेतको ज्लिवस्थित नटिङ्घम ब्रीटिश स्कुलको हलमा नेपाल तामाङ घेदुङ कुवेतका अध्यक्ष सुरेश ग्याबा तामाङको सभापतित्व एवं नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत श्री दुर्गाप्रसाद भन्डारिको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा एन आर एन ए कुवेतका बरिष्ठ उपाध्यक्ष हरि लावती, पत्रकार महासंघका तर्फबाट आनन्द आचार्य, आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष तथा जरिरा एयरवेजका प्रतिनिधि द्वय पिटर र साब्रीह विशेष अतिथिमा आसिन थिए। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 09/02/2020
कुवेतमा सोनाम ल्होछार तथा सांस्कृतिक कार्यक्रम भव्यतापूर्वक सम्पन्न
प्रदेश २ सबैभन्दा गरिब
गोविन्द महतो
जनकपुरधाम : सबैभन्दा बढी गरिबी प्रदेश २ मा देखिएको छ । प्रदेश २ को नीति आयोगले गरिबीको दर उच्च रहेको र मानव विकास सूचकांक निकै खस्किएको प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनमा सबैभन्दा बढी बहुआयामिक गरिबी दर झन्डै ४८ प्रतिशत छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विविध
१८ औं बमजन कपमा १३ नेपाली शसक्त टिमहरु सहभागी
०९ फेब्रुअरी २०२० कुबेत नेपालडटकम/ माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतले आगामी १४ फेब्रुरी र २१ फेब्रुरी आयोजना गर्न गैरहेको “१८औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप फुटबल टुर्नामेण्ट-२०२०” मा १३ नेपाली टिमहरुले सहभागीता जनाएका छन । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद, MESC गतिविधि