Daily Archives: 08/02/2020

झापाली समाज कुवेतको चौथो महाअधिवेशन आगामी ०६ मार्चमा हुने


कुबेत नेपालडटकम / फेब्रुअरी ७,कुवेत। “हाम्रो एकता बिकासको लागि” भन्ने मूल नाराका साथ २०१३ मा स्थापना गरिएको कुवेतमा कृयाशिल झापाली समाज कुवेतको आज ०७ फेब्रुअरी २०२० शुक्रबार समाजका अध्यक्ष लोमस वास्तोलाको अध्यक्षतामा बसेको मासिक बैठकले चौथो महाअधिवेशन आगामी मार्च ०६ तारिक २०२० शुक्रवारका दिन गर्ने भनि निर्णय गरेको समाजका महासचिव गोबिन्द प्रसाद तिम्सीनाले कुबेत नेपाल डटकमलाई जानकारी दिनु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्