अमेरिका : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले महाभियोग प्रक्रियाबाट सफाइ पाएका छन्। ट्रम्पको रिपब्लिकन पार्टीको बहुमत रहेको माथिल्लो सदन सिनेटमा बुधबार भएको मतदानमार्फत् उनले राष्ट्रपति पदबाट हट्न नपर्नेगरी उन्मुक्ति पाएका हुन्। बीबीसीका अनुसार शक्तिको दुरूपयोग गरिएको भन्ने अभियोगमा ट्रम्पको पक्षमा ५२-४८ मत परेको थियो भने अमेरिकी संसद् कंग्रेसलाई अवरुद्ध तुल्याएको अभियोगमा उनले आफ्नो पक्षमा ५३-४७ मत पाएका थिए। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 06/02/2020
महाभियोग : अमेरिकी सिनेटद्वारा राष्ट्रपति ट्रम्पलाई सफाइ
Posted in विश्व समाचार
ललितानिवास प्रकरणमा भ्रष्टाचार मुद्दा : गच्छदारको राजनीतिक यात्रामा धक्का
कुलचन्द्र न्यौपाने
काठमाडौँ — कांग्रेस उपसभापति विजयकुमार गच्छदारको सार्वजनिक उपमा नै बनेको छ– सदाबहार मन्त्री । ०७४ को निर्वाचनपछिका दुई वर्ष र राजाको सक्रिय शासनको कालखण्डलाई छाड्ने हो भने उनीप्रति यो उपमा सही देखिन्छ । ०४८ सालदेखि निरन्तर शासन र शक्तिको वरिपरि रहेका गच्छदारको राजनीतिक यात्रामा बुधबार भने धक्का लागेको छ । ललितानिवास प्रकरणमा संलग्न रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार उनीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेसँगै सांसद पद स्वतः निलम्बनमा परेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार