Daily Archives: 01/02/2020

१८औं बमजन कप १४ र २१ फेब्रुअरीमा खेलाईने, टिम दर्ता र टाईसिट ०७ फेब्रुअरीमा


 – क्लवमा महोदत्त चपाईं कोषाध्यक्ष, शन्त लम्साल सुरक्षा बिभाग प्रमुख र पदम गुरुङ कार्यकारीणि समितिमा नियुक्त

जय आले, कुवेत

०१ फेब्रुअरी २०२० । माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लव, काठमाण्डौ-कुवेतले १९ बर्षदेखी सञ्चालन गर्दै आएको माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप फुटबल टुर्नामेण्टको १८औं श्रीङ्खला आगामी १४ र २१ फेब्रुअरी २०२० मा सम्पन्न हुने क्लवका अध्यक्ष डम्बर प्रसाद रिमालको अध्यक्षतामा हिजो ३१ जनवरी २०२० का दिन कुवेतको फर्वानियास्ठित पार्कमा बसेको क्लवको २३५औं मासिक बैठकले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्