“हाम्रो कला संस्कृति हाम्रो पहिचान, तामाङ संस्कृतिलाई माया गरौं” भन्ने मुल नाराका साथ त्रिशुली समाज युएई द्वारा आयोजित मञ्जुश्री संवत् २८५६ औं (जीवा/ नाम्युङ ल्हो) ‘मुसा वर्गको अवसरमा सोनाम ल्होछार कार्यक्रम यहि २०२० जनवरी २४ तारिख शुक्रबार युएईको आबुधावी स्थित मलयाली समाजम सभाहल (KM trading पछाडी ) मुसाफामा भव्यरुपमा सम्पन्न भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 29/01/2020
त्रिशुली समाज युएईले मन्जुश्री संवत् २८५६ (जिवा/ नाम्युङ ल्हो) मुसा वर्ग “सोनाम ल्होछार ” भव्यरुपमा मनायो।
Posted in प्रवासी समाचार
कुवेतमा २८५६ राष्ट्रिय सोनाम ल्होछार कार्यक्रमको तयारी अन्तिम चरणमा
कुबेत नेपालडटकम/ जनवरी २९ कुवेत। तामाङ घेदुङ कुवेतद्वारा आयोजित आगामी फेब्रुअरी ७ तारिक शुक्रबारको दिन कुबेतको जिलिब स्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा २८५६ राष्ट्रिय सोनाम ल्होछार तथा वृहत संस्कृतिक कार्यक्रमकाे तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक रेशम लामाले कुबेत नेपालडटकम जानकारी दिएका छन। पढ्नेक्रम जारी राख्नुहोस्
कोरोना भाइरस प्रकोप : मृतकको संख्या १३२ पुग्यो, ६ हजार संक्रमित
बेइजिङ — कोरोना भाइरसको संक्रमणबाट चीनमा मृत्यु हुनेको संख्या १३२ पुगेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारीअनुसार बुधबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट १३२ जनाले ज्यान गुमाएका छन् भने झन्डै ६ हजारमा यसकाे संक्रमण देखिएकाे छ ।
त्यस्तै बुधबार बिहानसम्म चीनमा मात्रै ५ हजार ९ सय ७४ जनामा कोरोना भाइरसको पुष्टि भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विविध
पर्बत मंच हङकङ द्धारा पोखरा महानगरपालिकाका उपप्रमुख मन्जुदेबी गुरुङ सम्मानित ।
पर्वत मञ्च हङकङका अध्यक्ष दुर्गा गुरुङ मिलनको अध्यक्षतामा र पाेखरा महानगरपालिका उप-प्रमुख मन्जु देबी गुरुङको प्रमुख आतिथ्यतामा यही २८ जनवरी २०२० मंगलबार बिहान ८:३० बजे होटेल मडेर जाेर्डनकाे सभा हल हङकङमा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार